अल-अलक · 9/19
अनुवाद उच्चारण — अल-अलक
أَرَأَيْتَ الَّذِي يَنْهَىٰ ۝٩
Ara-aital lazee yanhaa
📖 नेपाली अर्थ
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-अलक

7أَن رَّآهُ اسْتَغْنَىٰ
यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
8إِنَّ إِلَىٰ رَبِّكَ الرُّجْعَىٰ
यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
9أَرَأَيْتَ الَّذِي يَنْهَىٰ
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
10عَبْدًا إِذَا صَلَّىٰ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
11أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-अलक 9

सूरा अल-अलक आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही…

सूरा आयत 9/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers