अल-अलक · 10/19
अनुवाद उच्चारण — सूरा अल-अलक
عَبْدًا إِذَا صَلَّىٰ ۝١٠
Abdan iza sallaa
📖 नेपाली अर्थ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 8-12 — सूरा अल-अलक

8إِنَّ إِلَىٰ رَبِّكَ الرُّجْعَىٰ
यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
9أَرَأَيْتَ الَّذِي يَنْهَىٰ
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
10عَبْدًا إِذَا صَلَّىٰ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
11أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
12أَوْ أَمَرَ بِالتَّقْوَىٰ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-अलक 10

सूरा अल-अलक आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

सूरा आयत 10/19 — सूरा अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अलक सुन्नुहोस्, सूरा अल-अलक अनुवाद, सूरा अल-अलक mp3, सूरा अल-अलक pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers