ताहा · 27/135
अनुवाद उच्चारण — ताहा
وَاحْلُلْ عُقْدَةً مِّن لِّسَانِي ۝٢٧
Wahlul `uqdatam milli saanee
📖 नेपाली अर्थ
र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
🎧 सुन्नुहोस्

📜 आयत 25-29 — ताहा

25قَالَ رَبِّ اشْرَحْ لِي صَدْرِي
(मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।
26وَيَسِّرْ لِي أَمْرِي
र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।
27وَاحْلُلْ عُقْدَةً مِّن لِّسَانِي
र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
28يَفْقَهُوا قَوْلِي
जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।
29وَاجْعَل لِّي وَزِيرًا مِّنْ أَهْلِي
र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
27आयत

अनुवाद — ताहा 27

सूरा ताहा आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।

सूरा आयत 27/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers