ताहा · 9/135
अनुवाद उच्चारण — सूरा ताहा
وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ ۝٩
Wa hal ataaka hadeesu Moosa
📖 नेपाली अर्थ
तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा ताहा

7وَإِن تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى
तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
8اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ لَهُ الْأَسْمَاءُ الْحُسْنَىٰ
उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।
9وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ
तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ
10إِذْ رَأَىٰ نَارًا فَقَالَ لِأَهْلِهِ امْكُثُوا إِنِّي آنَسْتُ نَارًا لَّعَلِّي آتِيكُم مِّنْهَا بِقَبَسٍ أَوْ أَجِدُ عَلَى النَّارِ هُدًى
जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।
11فَلَمَّا أَتَاهَا نُودِيَ يَا مُوسَىٰ
जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
9आयत

अनुवाद — ताहा 9

सूरा ताहा आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ

सूरा आयत 9/135 — सूरा ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा ताहा सुन्नुहोस्, सूरा ताहा अनुवाद, सूरा ताहा mp3, सूरा ताहा pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers