अश-शुअरा · 192/227
अनुवाद उच्चारण — अश-शुअरा
وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ ۝١٩٢
Wa innahoo latanzeelu Rabbil `aalameen
📖 नेपाली अर्थ
र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
🎧 सुन्नुहोस्

📜 आयत 190-194 — अश-शुअरा

190إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।
191وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।
192وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ
र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
193نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
194عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
192आयत

अनुवाद — अश-शुअरा 192

सूरा अश-शुअरा आयत 192 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा…

सूरा आयत 192/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 190–194. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers