अस-साफ्फात · 108/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ ۝١٠٨
Wa taraknaa `alaihi fil aakhireen
📖 नेपाली अर्थ
र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं

🎧 सुन्नुहोस्


📜 आयत 106-110 — अस-साफ्फात

106إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ
वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
107وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ
र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
108وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं
109سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ
‘‘इब्राहीममाथि सलाम होस् ।’’
110كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
108आयत

अनुवाद — अस-साफ्फात 108

सूरा अस-साफ्फात आयत 108 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं

सूरा आयत 108/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 106–110. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers