अस-साफ्फात · 107/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ ۝١٠٧
Wa fadainaahu bizibhin `azeem
📖 नेपाली अर्थ
र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 105-109 — सूरा अस-साफ्फात

105قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’
106إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ
वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
107وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ
र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
108وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं
109سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ
‘‘इब्राहीममाथि सलाम होस् ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
107आयत

अनुवाद — अस-साफ्फात 107

सूरा अस-साफ्फात आयत 107 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु)…

सूरा आयत 107/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 105–109. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers