अल-हाक्का · 32/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ ۝٣٢
Summa fee silsilatin zar`uhaa sab`oona ziraa`an faslukooh
📖 नेपाली अर्थ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा अल-हाक्का

30خُذُوهُ فَغُلُّوهُ
(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
31ثُمَّ الْجَحِيمَ صَلُّوهُ
अनि यसलाई नर्कमा हालिदेऊ ।
32ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
33إِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
34وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
32आयत

अनुवाद — अल-हाक्का 32

सूरा अल-हाक्का आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

सूरा आयत 32/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers