अल-हाक्का · 31/52
अनुवाद उच्चारण — अल-हाक्का
ثُمَّ الْجَحِيمَ صَلُّوهُ ۝٣١
Summal Jaheema sallooh
📖 नेपाली अर्थ
अनि यसलाई नर्कमा हालिदेऊ ।

🎧 सुन्नुहोस्


📜 आयत 29-33 — अल-हाक्का

29هَلَكَ عَنِّي سُلْطَانِيَهْ
(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
30خُذُوهُ فَغُلُّوهُ
(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
31ثُمَّ الْجَحِيمَ صَلُّوهُ
अनि यसलाई नर्कमा हालिदेऊ ।
32ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
33إِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
31आयत

अनुवाद — अल-हाक्का 31

सूरा अल-हाक्का आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि यसलाई नर्कमा हालिदेऊ ।

सूरा आयत 31/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers