अल-हाक्का · 33/52
अनुवाद उच्चारण — अल-हाक्का
إِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ ۝٣٣
Innahoo kaana laa yu`minubillaahil `Azeem
📖 नेपाली अर्थ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
🎧 सुन्नुहोस्

📜 आयत 31-35 — अल-हाक्का

31ثُمَّ الْجَحِيمَ صَلُّوهُ
अनि यसलाई नर्कमा हालिदेऊ ।
32ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
33إِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
34وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
35فَلَيْسَ لَهُ الْيَوْمَ هَاهُنَا حَمِيمٌ
अतः आज यसको यहाँ न कोही मित्र छ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
33आयत

अनुवाद — अल-हाक्का 33

सूरा अल-हाक्का आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो

सूरा आयत 33/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers