अल-मआरिज · 26/44
अनुवाद उच्चारण — अल-मआरिज
وَالَّذِينَ يُصَدِّقُونَ بِيَوْمِ الدِّينِ ۝٢٦
Wallazeena yusaddiqoona bi yawmid Deen
📖 नेपाली अर्थ
जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 24-28 — अल-मआरिज

24وَالَّذِينَ فِي أَمْوَالِهِمْ حَقٌّ مَّعْلُومٌ
र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ
25لِّلسَّائِلِ وَالْمَحْرُومِ
(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि
26وَالَّذِينَ يُصَدِّقُونَ بِيَوْمِ الدِّينِ
जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
27وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
28إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-मआरिज 26

सूरा अल-मआरिज आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।

सूरा आयत 26/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers