अल-मआरिज · 27/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ ۝٢٧
Wallazeena hum min `azaabi Rabbihim mushfiqoon
📖 नेपाली अर्थ
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 25-29 — सूरा अल-मआरिज

25لِّلسَّائِلِ وَالْمَحْرُومِ
(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि
26وَالَّذِينَ يُصَدِّقُونَ بِيَوْمِ الدِّينِ
जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
27وَالَّذِينَ هُم مِّنْ عَذَابِ رَبِّهِم مُّشْفِقُونَ
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
28إِنَّ عَذَابَ رَبِّهِمْ غَيْرُ مَأْمُونٍ
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
29وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
27आयत

अनुवाद — अल-मआरिज 27

सूरा अल-मआरिज आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्

सूरा आयत 27/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers