अल-मआरिज · 32/44
अनुवाद उच्चारण — अल-मआरिज
وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ ۝٣٢
Wallazeena hum li amaa naatihim wa `ahdihim raa`oon
📖 नेपाली अर्थ
र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्

🎧 सुन्नुहोस्


📜 आयत 30-34 — अल-मआरिज

30إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
31فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
32وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
33وَالَّذِينَ هُم بِشَهَادَاتِهِمْ قَائِمُونَ
र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
34وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
32आयत

अनुवाद — अल-मआरिज 32

सूरा अल-मआरिज आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र…

सूरा आयत 32/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers