नूह · 19/28
अनुवाद उच्चारण — सूरा नूह
وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا ۝١٩
Wallaahu ja`ala lakumul arda bisaataa
📖 नेपाली अर्थ
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 17-21 — सूरा नूह

17وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ
18ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا
अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
19وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
20لِّتَسْلُكُوا مِنْهَا سُبُلًا فِجَاجًا
ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
21قَالَ نُوحٌ رَّبِّ إِنَّهُمْ عَصَوْنِي وَاتَّبَعُوا مَن لَّمْ يَزِدْهُ مَالُهُ وَوَلَدُهُ إِلَّا خَسَارًا
नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
19आयत

अनुवाद — नूह 19

सूरा नूह आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।

सूरा आयत 19/28 — सूरा नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा नूह सुन्नुहोस्, सूरा नूह अनुवाद, सूरा नूह mp3, सूरा नूह pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers