नूह · 20/28
अनुवाद उच्चारण — सूरा नूह
لِّتَسْلُكُوا مِنْهَا سُبُلًا فِجَاجًا ۝٢٠
Litaslukoo minhaa subulan fijaajaa
📖 नेपाली अर्थ
ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा नूह

18ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا
अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
19وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
20لِّتَسْلُكُوا مِنْهَا سُبُلًا فِجَاجًا
ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
21قَالَ نُوحٌ رَّبِّ إِنَّهُمْ عَصَوْنِي وَاتَّبَعُوا مَن لَّمْ يَزِدْهُ مَالُهُ وَوَلَدُهُ إِلَّا خَسَارًا
नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
22وَمَكَرُوا مَكْرًا كُبَّارًا
र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
20आयत

अनुवाद — नूह 20

सूरा नूह आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।

सूरा आयत 20/28 — सूरा नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा नूह सुन्नुहोस्, सूरा नूह अनुवाद, सूरा नूह mp3, सूरा नूह pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers