अल-मुद्दस्सिर · 52/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
بَلْ يُرِيدُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً ۝٥٢
Bal yureedu kullum ri`im minhum any yu`taa suhufam munashsharah
📖 नेपाली अर्थ
बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।

🎧 सुन्नुहोस्


📜 आयत 50-54 — सूरा अल-मुद्दस्सिर

50كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ
जस्तो कि तर्सेको गधहा हुन् ।
51فَرَّتْ مِن قَسْوَرَةٍ
जो बाघ देखेर भागेका छन् ।
52بَلْ يُرِيدُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً
बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
53كَلَّا ۖ بَل لَّا يَخَافُونَ الْآخِرَةَ
यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
54كَلَّا إِنَّهُ تَذْكِرَةٌ
साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
52आयत

अनुवाद — अल-मुद्दस्सिर 52

सूरा अल-मुद्दस्सिर आयत 52 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस्…

सूरा आयत 52/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 50–54. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers