अल-मुद्दस्सिर · 53/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
كَلَّا ۖ بَل لَّا يَخَافُونَ الْآخِرَةَ ۝٥٣
Kallaa bal laa yakhaafoonal aakhirah
📖 नेपाली अर्थ
यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 51-55 — सूरा अल-मुद्दस्सिर

51فَرَّتْ مِن قَسْوَرَةٍ
जो बाघ देखेर भागेका छन् ।
52بَلْ يُرِيدُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً
बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
53كَلَّا ۖ بَل لَّا يَخَافُونَ الْآخِرَةَ
यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
54كَلَّا إِنَّهُ تَذْكِرَةٌ
साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
55فَمَن شَاءَ ذَكَرَهُ
अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
53आयत

अनुवाद — अल-मुद्दस्सिर 53

सूरा अल-मुद्दस्सिर आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट…

सूरा आयत 53/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers