अल-मुरसलात · 17/50
अनुवाद उच्चारण — अल-मुरसलात
ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ ۝١٧
Summa nutbi`uhumul aakhireen
📖 नेपाली अर्थ
अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
🎧 सुन्नुहोस्

📜 आयत 15-19 — अल-मुरसलात

15وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
16أَلَمْ نُهْلِكِ الْأَوَّلِينَ
के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
17ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ
अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
18كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ
हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
19وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-मुरसलात 17

सूरा अल-मुरसलात आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।

सूरा आयत 17/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers