अल-मुरसलात · 30/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
انطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ ۝٣٠
Intaliqooo ilaa zillin zee salaasi shu`ab
📖 नेपाली अर्थ
त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 28-32 — सूरा अल-मुरसलात

28وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
29انطَلِقُوا إِلَىٰ مَا كُنتُم بِهِ تُكَذِّبُونَ
जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
30انطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ
त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
31لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
32إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ
निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
30आयत

अनुवाद — अल-मुरसलात 30

सूरा अल-मुरसलात आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्

सूरा आयत 30/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers