अल-मुरसलात · 29/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
انطَلِقُوا إِلَىٰ مَا كُنتُم بِهِ تُكَذِّبُونَ ۝٢٩
Intaliqooo ilaa maa kuntum bihee tukazziboon
📖 नेपाली अर्थ
जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 27-31 — सूरा अल-मुरसलात

27وَجَعَلْنَا فِيهَا رَوَاسِيَ شَامِخَاتٍ وَأَسْقَيْنَاكُم مَّاءً فُرَاتًا
र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
28وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
29انطَلِقُوا إِلَىٰ مَا كُنتُم بِهِ تُكَذِّبُونَ
जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
30انطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ
त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
31لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
29आयत

अनुवाद — अल-मुरसलात 29

सूरा अल-मुरसलात आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड

सूरा आयत 29/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 27–31. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers