अल-मुरसलात · 31/50
अनुवाद उच्चारण — अल-मुरसलात
لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ ۝٣١
Laa zaleelinw wa laa yughnee minal lahab
📖 नेपाली अर्थ
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
🎧 सुन्नुहोस्

📜 आयत 29-33 — अल-मुरसलात

29انطَلِقُوا إِلَىٰ مَا كُنتُم بِهِ تُكَذِّبُونَ
जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
30انطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ
त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
31لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
32إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ
निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
33كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ
त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
31आयत

अनुवाद — अल-मुरसलात 31

सूरा अल-मुरसलात आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।

सूरा आयत 31/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers