अल-मुरसलात · 6/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
عُذْرًا أَوْ نُذْرًا ۝٦
Uzran aw nuzraa
📖 नेपाली अर्थ
जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अल-मुरसलात

4فَالْفَارِقَاتِ فَرْقًا
फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने
5فَالْمُلْقِيَاتِ ذِكْرًا
र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
6عُذْرًا أَوْ نُذْرًا
जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
7إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
8فَإِذَا النُّجُومُ طُمِسَتْ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-मुरसलात 6

सूरा अल-मुरसलात आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।

सूरा आयत 6/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers