अन-नाजिआत · 23/46
अनुवाद उच्चारण — अन-नाजिआत
فَحَشَرَ فَنَادَىٰ ۝٢٣
Fa hashara fanada
📖 नेपाली अर्थ
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अन-नाजिआत

21فَكَذَّبَ وَعَصَىٰ
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
22ثُمَّ أَدْبَرَ يَسْعَىٰ
अनि दगुर्दै फर्किहाल्यो ।
23فَحَشَرَ فَنَادَىٰ
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
24فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
25فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَىٰ
तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
23आयत

अनुवाद — अन-नाजिआत 23

सूरा अन-नाजिआत आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।

सूरा आयत 23/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers