अन-नाजिआत · 24/46
अनुवाद उच्चारण — अन-नाजिआत
فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ ۝٢٤
Faqala ana rabbu kumul-a`laa
📖 नेपाली अर्थ
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
🎧 सुन्नुहोस्

📜 आयत 22-26 — अन-नाजिआत

22ثُمَّ أَدْبَرَ يَسْعَىٰ
अनि दगुर्दै फर्किहाल्यो ।
23فَحَشَرَ فَنَادَىٰ
फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
24فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
25فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَىٰ
तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
26إِنَّ فِي ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
24आयत

अनुवाद — अन-नाजिआत 24

सूरा अन-नाजिआत आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।

सूरा आयत 24/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers