अन-नाजिआत · 38/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
وَآثَرَ الْحَيَاةَ الدُّنْيَا ۝٣٨
Wa aasaral hayaatad dunyaa
📖 नेपाली अर्थ
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — सूरा अन-नाजिआत

36وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَىٰ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
37فَأَمَّا مَن طَغَىٰ
त जसले अटेरी गर्यो ।
38وَآثَرَ الْحَيَاةَ الدُّنْيَا
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
39فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَىٰ
त उसको ठेगाना नर्क हुनेछ ।
40وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَىٰ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
38आयत

अनुवाद — अन-नाजिआत 38

सूरा अन-नाजिआत आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

सूरा आयत 38/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers