अल-गाशिया · 16/26
अनुवाद उच्चारण — अल-गाशिया
وَزَرَابِيُّ مَبْثُوثَةٌ ۝١٦
Wa zaraabiyyu mabsoosah
📖 नेपाली अर्थ
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अल-गाशिया

14وَأَكْوَابٌ مَّوْضُوعَةٌ
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
15وَنَمَارِقُ مَصْفُوفَةٌ
र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
16وَزَرَابِيُّ مَبْثُوثَةٌ
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
17أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
18وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-गाशिया 16

सूरा अल-गाशिया आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।

सूरा आयत 16/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers