अल-गाशिया · 17/26
अनुवाद उच्चारण — सूरा अल-गाशिया
أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ ۝١٧
Afalaa yanzuroona ilalibili kaifa khuliqat
📖 नेपाली अर्थ
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 15-19 — सूरा अल-गाशिया

15وَنَمَارِقُ مَصْفُوفَةٌ
र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
16وَزَرَابِيُّ مَبْثُوثَةٌ
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
17أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
18وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
19وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-गाशिया 17

सूरा अल-गाशिया आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका…

सूरा आयत 17/26 — सूरा अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-गाशिया सुन्नुहोस्, सूरा अल-गाशिया अनुवाद, सूरा अल-गाशिया mp3, सूरा अल-गाशिया pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers