अल-फज्र · 11/30
अनुवाद उच्चारण — अल-फज्र
الَّذِينَ طَغَوْا فِي الْبِلَادِ ۝١١
Allazeena taghaw fil bilaad
📖 नेपाली अर्थ
यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अल-फज्र

9وَثَمُودَ الَّذِينَ جَابُوا الصَّخْرَ بِالْوَادِ
र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
10وَفِرْعَوْنَ ذِي الْأَوْتَادِ
र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो
11الَّذِينَ طَغَوْا فِي الْبِلَادِ
यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
12فَأَكْثَرُوا فِيهَا الْفَسَادَ
र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
13فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابٍ
अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-फज्र 11

सूरा अल-फज्र आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।

सूरा आयत 11/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers