अल-फज्र · 6/30
अनुवाद उच्चारण — सूरा अल-फज्र
أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ ۝٦
Alam tara kaifa fa`ala rabbuka bi`aad
📖 नेपाली अर्थ
के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अल-फज्र

4وَاللَّيْلِ إِذَا يَسْرِ
र रातको कसम, जब यो जान थाल्छ ।
5هَلْ فِي ذَٰلِكَ قَسَمٌ لِّذِي حِجْرٍ
के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्
6أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ
के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो
7إِرَمَ ذَاتِ الْعِمَادِ
स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
8الَّتِي لَمْ يُخْلَقْ مِثْلُهَا فِي الْبِلَادِ
यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-फज्र 6

सूरा अल-फज्र आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो

सूरा आयत 6/30 — सूरा अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फज्र सुन्नुहोस्, सूरा अल-फज्र अनुवाद, सूरा अल-फज्र mp3, सूरा अल-फज्र pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers