अल-फज्र · 5/30
अनुवाद उच्चारण — सूरा अल-फज्र
هَلْ فِي ذَٰلِكَ قَسَمٌ لِّذِي حِجْرٍ ۝٥
Hal fee zaalika qasamul lizee hijr
📖 नेपाली अर्थ
के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-फज्र

3وَالشَّفْعِ وَالْوَتْرِ
र जोड र बिजोड (सम–विसम) को कसम ।
4وَاللَّيْلِ إِذَا يَسْرِ
र रातको कसम, जब यो जान थाल्छ ।
5هَلْ فِي ذَٰلِكَ قَسَمٌ لِّذِي حِجْرٍ
के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्
6أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ
के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो
7إِرَمَ ذَاتِ الْعِمَادِ
स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-फज्र 5

सूरा अल-फज्र आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्

सूरा आयत 5/30 — सूरा अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फज्र सुन्नुहोस्, सूरा अल-फज्र अनुवाद, सूरा अल-फज्र mp3, सूरा अल-फज्र pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers