अल-बय्यिना · 3/8
अनुवाद उच्चारण — अल-बय्यिना
فِيهَا كُتُبٌ قَيِّمَةٌ ۝٣
Feeha kutubun qaiyimah
📖 नेपाली अर्थ
जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-बय्यिना

1لَمْ يَكُنِ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ وَالْمُشْرِكِينَ مُنفَكِّينَ حَتَّىٰ تَأْتِيَهُمُ الْبَيِّنَةُ
अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।
2رَسُولٌ مِّنَ اللَّهِ يَتْلُو صُحُفًا مُّطَهَّرَةً
अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।
3فِيهَا كُتُبٌ قَيِّمَةٌ
जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
4وَمَا تَفَرَّقَ الَّذِينَ أُوتُوا الْكِتَابَ إِلَّا مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَةُ
र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।
5وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ حُنَفَاءَ وَيُقِيمُوا الصَّلَاةَ وَيُؤْتُوا الزَّكَاةَ ۚ وَذَٰلِكَ دِينُ الْقَيِّمَةِ
उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।
अल-बय्यिनाकुरान अनुक्रमणिका
8आयत
MedinanRevelation
3आयत

अनुवाद — अल-बय्यिना 3

सूरा अल-बय्यिना आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसमा असल र ठीक आदेशहरू अंकित छन् ।

सूरा आयत 3/8 — अल-बय्यिना البينة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बय्यिना सुन्नुहोस्, अल-बय्यिना अनुवाद, अल-बय्यिना mp3, अल-बय्यिना pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers