अर-राद · 27/43
अनुवाद उच्चारण — अर-राद
وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۗ قُلْ إِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ ۝٢٧
Wa yaqoolul lazeena kafaroo law laaa unzila `alaihi Aayatum mir Rabbih; qul innal laaha yudillu mai yashaa`u wa yahdeee ilaihi man anaab
📖 नेपाली अर्थ
काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन ? जवाफ दिनुस्ः कि जसलाई अल्लाह बहकाउन चाहन्छ बहकाइदिन्छ, र जुन मानिस उसतर्फ झुके तिनलाई बाटो देखाइदिन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 25-29 — अर-राद

25وَالَّذِينَ يَنقُضُونَ عَهْدَ اللَّهِ مِن بَعْدِ مِيثَاقِهِ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَلَ وَيُفْسِدُونَ فِي الْأَرْضِ ۙ أُولَٰئِكَ لَهُمُ اللَّعْنَةُ وَلَهُمْ سُوءُ الدَّارِ
र जसले अल्लाहको वाचा र आदेशलाई त्यसको बलियोपनापछि भंग गर्दछन् र जुन वस्तुलाई जोड्नको लागि अल्लाहले आदेश दिएको छ उसलाई तोड्छन् र पृथ्वीमा झैं झगडा फैलाउँछन्, उनका लागि तिरस्कारहरू छन् र उनका लागि खराब घर छ ।
26اللَّهُ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ ۚ وَفَرِحُوا بِالْحَيَاةِ الدُّنْيَا وَمَا الْحَيَاةُ الدُّنْيَا فِي الْآخِرَةِ إِلَّا مَتَاعٌ
अल्लाहले जसको रोजी चाहन्छ बढाउँछ र जसको चाहन्छ घटाइदिन्छ । यिनी त सांसरिक जीवनमा मस्त भइहाले । अतः दुनियाँ त अन्तिम प्रतिफलको तुलनामा अत्यन्तै तुच्छ छ ।
27وَيَقُولُ الَّذِينَ كَفَرُوا لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۗ قُلْ إِنَّ اللَّهَ يُضِلُّ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ
काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन ? जवाफ दिनुस्ः कि जसलाई अल्लाह बहकाउन चाहन्छ बहकाइदिन्छ, र जुन मानिस उसतर्फ झुके तिनलाई बाटो देखाइदिन्छ ।
28الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُم بِذِكْرِ اللَّهِ ۗ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ
जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।
29الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ طُوبَىٰ لَهُمْ وَحُسْنُ مَآبٍ
जुन मानिसहरूले ईमान ल्याए र जसले असल काम गरे उनको लागि सम्पन्नता छ र अति सुन्दर ठेगाना पनि ।
अर-रादकुरान अनुक्रमणिका
43आयत
MedinanRevelation
27आयत

अनुवाद — अर-राद 27

सूरा अर-राद आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन…

सूरा आयत 27/43 — अर-राद الرعد (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-राद सुन्नुहोस्, अर-राद अनुवाद, अर-राद mp3, अर-राद pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers