अल-हिज्र · 76/99
अनुवाद उच्चारण — अल-हिज्र
وَإِنَّهَا لَبِسَبِيلٍ مُّقِيمٍ ۝٧٦
Wa innahaa labi sabeelim muqeem
📖 नेपाली अर्थ
यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।

🎧 सुन्नुहोस्


📜 आयत 74-78 — अल-हिज्र

74فَجَعَلْنَا عَالِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِّن سِجِّيلٍ
र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।
75إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّلْمُتَوَسِّمِينَ
निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।
76وَإِنَّهَا لَبِسَبِيلٍ مُّقِيمٍ
यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
77إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِّلْمُؤْمِنِينَ
र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।
78وَإِن كَانَ أَصْحَابُ الْأَيْكَةِ لَظَالِمِينَ
एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
76आयत

अनुवाद — अल-हिज्र 76

सूरा अल-हिज्र आयत 76 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।

सूरा आयत 76/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 74–78. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers