अश-शुअरा · 125/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ ۝١٢٥
Innee lakum Rasoolun ameen
📖 नेपाली अर्थ
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
🎧 सुन्नुहोस्

📜 आयत 123-127 — अश-शुअरा

123كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ
आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
124إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
125إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
126فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
127وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
125आयत

अनुवाद — अश-शुअरा 125

सूरा अश-शुअरा आयत 125 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

सूरा आयत 125/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 123–127. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers