अश-शुअरा · 124/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ ۝١٢٤
Iz qaala lahum akhoohum Hoodun alaa tattaqoon
📖 नेपाली अर्थ
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ

🎧 सुन्नुहोस्


📜 आयत 122-126 — सूरा अश-शुअरा

122وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।
123كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ
आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
124إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
125إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
126فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
124आयत

अनुवाद — अश-शुअरा 124

सूरा अश-शुअरा आयत 124 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ

सूरा आयत 124/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 122–126. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers