अश-शुअरा · 126/227
अनुवाद उच्चारण — अश-शुअरा
فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ ۝١٢٦
Fattaqullaaha wa atee`oon
📖 नेपाली अर्थ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

🎧 सुन्नुहोस्


📜 आयत 124-128 — अश-शुअरा

124إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
125إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
126فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
127وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
128أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
126आयत

अनुवाद — अश-शुअरा 126

सूरा अश-शुअरा आयत 126 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

सूरा आयत 126/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 124–128. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers