अस-साफ्फात · 130/182
अनुवाद उच्चारण — अस-साफ्फात
سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ ۝١٣٠
Salaamun `alaaa Ilyaaseen
📖 नेपाली अर्थ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

🎧 सुन्नुहोस्


📜 आयत 128-132 — अस-साफ्फात

128إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
129وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
130سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
131إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
132إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
130आयत

अनुवाद — अस-साफ्फात 130

सूरा अस-साफ्फात आयत 130 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

सूरा आयत 130/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 128–132. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers