अस-साफ्फात · 129/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ ۝١٢٩
Wa taraknaa `alaihi fil aakhireen
📖 नेपाली अर्थ
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
🎧 सुन्नुहोस्

📜 आयत 127-131 — अस-साफ्फात

127فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ
तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
128إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
129وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
130سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
131إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
129आयत

अनुवाद — अस-साफ्फात 129

सूरा अस-साफ्फात आयत 129 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका…

सूरा आयत 129/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 127–131. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers