अस-साफ्फात · 131/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ۝١٣١
Innaa kazaalika najzil muhsineen
📖 नेपाली अर्थ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 129-133 — अस-साफ्फात

129وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
130سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
131إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
132إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
133وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
131आयत

अनुवाद — अस-साफ्फात 131

सूरा अस-साफ्फात आयत 131 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

सूरा आयत 131/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 129–133. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers