अस-साफ्फात · 24/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ ۝٢٤
Wa qifoohum innahum mas`ooloon
📖 नेपाली अर्थ
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — अस-साफ्फात

22۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ
अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
23مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
24وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
25مَا لَكُمْ لَا تَنَاصَرُونَ
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
26بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ
बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
24आयत

अनुवाद — अस-साफ्फात 24

सूरा अस-साफ्फात आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

सूरा आयत 24/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers