अस-साफ्फात · 23/182
अनुवाद उच्चारण — अस-साफ्फात
مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ ۝٢٣
Min doonil laahi fahdoohum ilaa siraatil Jaheem
📖 नेपाली अर्थ
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अस-साफ्फात

21هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ
यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
22۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ
अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
23مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
24وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
25مَا لَكُمْ لَا تَنَاصَرُونَ
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
23आयत

अनुवाद — अस-साफ्फात 23

सूरा अस-साफ्फात आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।

सूरा आयत 23/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers