अस-साफ्फात · 25/182
अनुवाद उच्चारण — अस-साफ्फात
مَا لَكُمْ لَا تَنَاصَرُونَ ۝٢٥
Maa lakum laa tanaasaroon
📖 नेपाली अर्थ
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — अस-साफ्फात

23مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
24وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
25مَا لَكُمْ لَا تَنَاصَرُونَ
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
26بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ
बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
27وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ
तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
25आयत

अनुवाद — अस-साफ्फात 25

सूरा अस-साफ्फात आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता…

सूरा आयत 25/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers