अस-साफ्फात · 38/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ ۝٣٨
Innakum lazaaa`iqul `azaabil aleem
📖 नेपाली अर्थ
निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 36-40 — अस-साफ्फात

36وَيَقُولُونَ أَئِنَّا لَتَارِكُو آلِهَتِنَا لِشَاعِرٍ مَّجْنُونٍ
र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’
37بَلْ جَاءَ بِالْحَقِّ وَصَدَّقَ الْمُرْسَلِينَ
‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।
38إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ
निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
39وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ
तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
40إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
38आयत

अनुवाद — अस-साफ्फात 38

सूरा अस-साफ्फात आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।

सूरा आयत 38/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers