अस-साफ्फात · 39/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ ۝٣٩
Wa maa tujzawna illaa maa kuntum ta`maloon
📖 नेपाली अर्थ
तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

🎧 सुन्नुहोस्


📜 आयत 37-41 — अस-साफ्फात

37بَلْ جَاءَ بِالْحَقِّ وَصَدَّقَ الْمُرْسَلِينَ
‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।
38إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ
निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
39وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ
तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
40إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
41أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَّعْلُومٌ
उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
39आयत

अनुवाद — अस-साफ्फात 39

सूरा अस-साफ्फात आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

सूरा आयत 39/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers