अस-साफ्फात · 4/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ ۝٤
Inna Illaahakum la Waahid
📖 नेपाली अर्थ
निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अस-साफ्फात

2فَالزَّاجِرَاتِ زَجْرًا
फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।
3فَالتَّالِيَاتِ ذِكْرًا
अनि कुरआन पढ्नेवालाहरूको ।
4إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ
निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
5رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
6إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
4आयत

अनुवाद — अस-साफ्फात 4

सूरा अस-साफ्फात आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

सूरा आयत 4/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers