अस-साफ्फात · 5/182
अनुवाद उच्चारण — अस-साफ्फात
رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ ۝٥
Rabbus samaawaati wal ardi wa maa bainahumaa wa Rabbul mashaariq
📖 नेपाली अर्थ
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — अस-साफ्फात

3فَالتَّالِيَاتِ ذِكْرًا
अनि कुरआन पढ्नेवालाहरूको ।
4إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ
निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
5رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
6إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
7وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
5आयत

अनुवाद — अस-साफ्फात 5

सूरा अस-साफ्फात आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र…

सूरा आयत 5/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers