अज-जारियात · 11/60
अनुवाद उच्चारण — अज-जारियात
الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ ۝١١
Allazeena hum fee ghamratin saahoon
📖 नेपाली अर्थ
जो भ्रममा छन् र बिर्सेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अज-जारियात

9يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
10قُتِلَ الْخَرَّاصُونَ
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
11الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ
जो भ्रममा छन् र बिर्सेका छन् ।
12يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ
सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
13يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
11आयत

अनुवाद — अज-जारियात 11

सूरा अज-जारियात आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो भ्रममा छन् र बिर्सेका छन् ।

सूरा आयत 11/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers