अज-जारियात · 10/60
अनुवाद उच्चारण — अज-जारियात
قُتِلَ الْخَرَّاصُونَ ۝١٠
Qutilal kharraasoon
📖 नेपाली अर्थ
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — अज-जारियात

8إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
9يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
10قُتِلَ الْخَرَّاصُونَ
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
11الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ
जो भ्रममा छन् र बिर्सेका छन् ।
12يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ
सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
10आयत

अनुवाद — अज-जारियात 10

सूरा अज-जारियात आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

सूरा आयत 10/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers