अत-तूर · 10/49
अनुवाद उच्चारण — सूरा अत-तूर
وَتَسِيرُ الْجِبَالُ سَيْرًا ۝١٠
Wa taseerul jibaalu sairaa
📖 नेपाली अर्थ
र पहाडहरू चलायमान हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — सूरा अत-तूर

8مَّا لَهُ مِن دَافِعٍ
उसलाई कसैले रोक्न सक्नेछैन ।
9يَوْمَ تَمُورُ السَّمَاءُ مَوْرًا
जुन दिन आकाश कम्पित हुनेछ ।
10وَتَسِيرُ الْجِبَالُ سَيْرًا
र पहाडहरू चलायमान हुनेछन् ।
11فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
12الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
10आयत

अनुवाद — अत-तूर 10

सूरा अत-तूर आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पहाडहरू चलायमान हुनेछन् ।

सूरा आयत 10/49 — सूरा अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तूर सुन्नुहोस्, सूरा अत-तूर अनुवाद, सूरा अत-तूर mp3, सूरा अत-तूर pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers