अत-तूर · 11/49
अनुवाद उच्चारण — सूरा अत-तूर
فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝١١
Fawailuny yawma `izil lil mukaazzibeen
📖 नेपाली अर्थ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — सूरा अत-तूर

9يَوْمَ تَمُورُ السَّمَاءُ مَوْرًا
जुन दिन आकाश कम्पित हुनेछ ।
10وَتَسِيرُ الْجِبَالُ سَيْرًا
र पहाडहरू चलायमान हुनेछन् ।
11فَوَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
12الَّذِينَ هُمْ فِي خَوْضٍ يَلْعَبُونَ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
13يَوْمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا
जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
11आयत

अनुवाद — अत-तूर 11

सूरा अत-तूर आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।

सूरा आयत 11/49 — सूरा अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तूर सुन्नुहोस्, सूरा अत-तूर अनुवाद, सूरा अत-तूर mp3, सूरा अत-तूर pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers